प्रिन्स जनसेवा श्री पञ्चमबाट विभुषित हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 264 पटक हेरिएको

जुनियर ब्याटमिन्टनको विश्व बरियतामा तेस्रो स्थानमा रहेका प्रिन्स दाहाललाई नेपाल सरकारले जनसेवा श्री पञ्चमबाट विभुषित गर्ने भएको छ ।

राष्ट्रपतिको हातबाट प्रिन्सले शुक्रबार सो सम्मान ग्रहण गर्ने भएका छन ।

नेपाली युवा पुस्ताका सबै भन्दा लोकप्रिय खेलाडी प्रिन्स विश्व बरियतामा पनि छोटो समयमा शिर्ष तीनमा पुगेका हुन ।

उनले घरेलु प्रतियोगितामा पनि एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन ।

उनले युवा अवस्थामा नै ब्याटमिन्टनको माध्यमबाट नेपाललाई पुर्याएको योगदानको कदर गर्दै सो सम्मान दिन लागिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey