स्वारेज घाइते

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 512 पटक हेरिएको

एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेज घाइते भएका छन । बुधबार क्लवको प्रशिक्षणमा उनले मांशपेसीको चोट बोकेका हुन ।

यो सिजमा ला लिगाको उपाधि जित्ने लक्ष्यमा अघिल्लो खेलमा हारेपनि धक्का खाएको एट्लेटिकोका मुख्य खेलाडी मानिएका स्वारेजको चोटको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

उनले रियल बेटिसविरुद्धको खेल भने खेल्ने छैनन् । किनकी उनी एक खेलको प्रतिबन्धमा रहेका छन । तर उनको चोटको पुर्ण रुपमा टेष्ट गरेपछि अरु बिबरण क्लवले सार्वजनिक गर्ने बताएको छ ।

गत सिजनमा बार्सिलोनाबाट एट्लेटिकोमा अनुबन्ध भएपछि उनी चोटमुक्त रहेका थिए । उसले कोभिड पोजेटिभ भएपछि यो सिजनको सुरुवातमा केहि खेल गुमाएका थिए ।

तर उनको यो चोट कतिको गहिरो छ भन्ने एकिन भएको छैन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal