गाैरीका सिंह बर्षकाे उत्कृष्ट महिला खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२८
  • |
  • 280 पटक हेरिएको

पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट महिला खेलाडी पौडीकी गौरीका सिंह बनेकी छिन ।

दक्षिण एशियाली खेलकुद सागमा चार स्वर्ण सहित कुल ९ पदक जितेकी गौरीका बर्षको उत्कृष्ट महिला खेलाडी बनिन ।

उनले तेक्वान्दोकी दोहोरो स्वर्ण पदक जितेकी आयसा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट बनिन् ।

गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमान पनि बनेकी थिइन । उनी टोकियो ओलम्पिक खेल्नेपनि पक्का गरिसकेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey