क्यानडामा पनि क्रिकेटमा नै ब्यस्त रहेका नरेश भन्छन-‘नेपालबाट खेल्न फेरी फर्किनेछु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२०
  • |
  • 662 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी नरेश बुढाऐर केहि बर्षदेखि क्यानडामा बस्दै आएका छन । नेपालमा सक्रिय क्रिकेटर हुँदा हुँदै उनी क्रिकेटकै सिलसिलामा क्यानडा पुगेका हुन ।

पूर्व प्रशिक्षक पुबुदु दशानायकेको एकेडेमीमा प्रशिक्षक र घरेलु क्रिकेट खेलिरहेका नरेशले क्यानडा आएर आफुले परिवर्तन हुने मौका पाएको बताएका छन । क्यानडा बसेपनि नेपाली क्रिकेटलाई मिस गरिरहेको तर, अहिले अवस्था पहिलेको भन्दा निकै राम्रो रहेको उनले बताए ।

साथै उनले अझैपनि नेपाली टिमबाट खेल्नका लागि तयार रहेको बताए । नरेश आसन्न यूएस ओपन क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा पनि रहेका छन ।

हरौ नरेशले नेप्लेजसँग गरेको भिडियो कुराकानी

 

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey